विश्वका लोकप्रिय पप गीत र कलाकारबारे तपाईंको ज्ञान कति छ? यो रमाइलो क्विज खेलेर पत्ता लगाउनुहोस्!

👤 Miraj Dhakal

पप संगीत आजको डिजिटल युगको लोकप्रिय धुन हो, जसमा सरल हुक, आकर्षक बीट र सजिलो बोल हुन्छन्। यो रेडियो, टिभी, स्ट्रिमिङ प्लेटफर्म र छोटा भिडियोमार्फत फैलिन्छ। एल्गोरिदम, भायरल ट्रेन्ड र फ्यान–कम्युनिटीले यसलाई हिट बनाउँछन्। कलाकारको छवि, नृत्य, फेसन र म्युजिक भिडियोले उनको ‘स्टार’ पहिचान बनाउँछ।R&B, हिप–हप, EDM जस्ता शैली मिसाएर नयाँ ध्वनि तयार हुन्छ। स्थानीय भाषामा ग्लोबल फर्मुला ढाल्दा सांस्कृतिक पहिचान र बजार दुबै बलियो हुन्छन्। तर कला र व्यापारबीचको बहस सधैं रहन्छ। होम–स्टुडियो, अटो–ट्युन र साम्प्लिङका कारण गीत बनाउने प्रक्रिया सजिलो भएको छ। चार्ट, स्ट्रिमिङ मेट्रिक्स र टुरिङले पप संगीतको आर्थिक शक्ति चलाउँछन्।

“King of Pop” भनेर सर्वाधिक चिनिने कलाकार को हुन्?

“Queen of Pop” भनेर प्रायः कसलाई चिनिन्छ?

विश्वकै सबैभन्दा धेरै बिकेको एल्बम कुन हो ?

MTV मा पहिलो पटक प्रसारित भएको म्युजिक भिडियो कुन थियो?

Spotify को सुरुआत (लन्च) कुन देश/वर्षसँग जोडिन्छ?

Music Nepal (नेपाली संगीत वितरण/लेबल) स्थापना वर्ष (A.D.) के हो?

वेम्ब्ली एरेनामा सोलो कन्सर्ट गर्ने पहिलो नेपाली ब्यान्ड कुन हो?

“नेपाली पपका अग्रणी/पायोनियर” भनेर अक्सर कसलाई चिनिन्छ?

अमेरिकन आइडल (२०२०) मा नेपाली–अमेरिकी कलाकार Dibesh Pokharel (Arthur Gunn) ले कुन उपाधि हासिल गरे?

“यो मन त मेरो नेपाली हो” को मूल कलाकार/ब्यान्ड काे हुन् ?

द भ्वाइस अफ नेपाल (Season 1, 2018) का विजेता को हुन्?

नेपालमा र्‍याप ब्याटल संस्कृति लोकप्रिय बनाउन यामाबुद्धले सुरु/अग्रसर गराएको प्लेटफर्म कुन हो?

यामाबुद्धको वास्तविक नाम के हो?

Coldplay को डेब्यु स्टुडियो एल्बम Parachutes कहिले रिलिज भयो?

One Direction कुन शो बाट बनेको समूह हो?

‘Nepathya’ ब्यान्डका फ्रन्टम्यान को हुन्?

“Robin and The New Revolution” का दिवङ्गत फ्रन्टम्यान को थिए?

“हङकङ पोखरा” भन्ने लोकप्रिय गीत कुन ब्यान्डको हो?

“मार्यो नि मार्यो” भनेर चर्चित हुने ९० को दशकको हिट कुन ब्यान्डको हो?

मंगोलियन हार्ट ब्यान्डका फ्रन्टम्यान को हुन्?