
तपाईंलाई थाहा छ, मन्दिरले हाम्रो इतिहास र पहिचानलाई कसरी जोगाइरहेका छन्?
👤
Miraj Dhakal
नेपालका मन्दिरहरूको रहस्य, इतिहास र वास्तुकला बारे तपाईंलाई कति जानकारी छ? यस क्विज मार्फत तपाईँले पत्ता लगाउनुहुनेछ—मन्दिर किन पवित्र मानिन्छन्, किन विश्वभर प्रसिद्ध छन्, र किन नेपालको सांस्कृतिक पहिचानसँग गहिरो सम्बन्ध राख्छन्। भक्तपुर, पाटन, काठमाडौंदेखि पशुपतिनाथ, जनकी मन्दिर र लुम्बिनीका पवित्र स्थलहरूसम्म, यहाँ तपाईंले नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक ज्ञान परीक्षण गर्न सक्नुहुन्छ। मन्दिर पर्यटन, वास्तुकला र परम्परागत संस्कृतिमा रुचि हुनेहरूका लागि यो उत्तिकै आकर्षक हुनेछ।