नेपालको राजनीति बहुदलीय प्रणालीमा आधारित छ, जहाँ विभिन्न राजनीतिक दलहरूले जनताका हितका लागि नीति तथा कार्यक्रम अघि सार्छन्। लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीअन्तर्गत, राष्ट्रपति राष्ट्रप्रमुख र प्रधानमन्त्री कार्यकारी प्रमुखको रूपमा काम गर्छन्। विगतमा नेपालले राजतन्त्र, संक्रमणकालीन शासन र संवैधानिक परिवर्तनको अनुभव गरेको छ। राजनीतिक स्थायित्व र सुशासन कायम गर्नको लागि पारदर्शिता, जवाफदेहिता र जनसहभागिता आवश्यक मानिन्छ।
नेपालको वर्तमान शासन स्वरूप के हो?
नेपालको वर्तमान संविधान कहिले जारी भयो?
‘बागमती प्रदेश’ को राजधानी कुन हो?
गणतन्त्र घोषणा कहिले भयो?
२००१ सालको ‘दरबार हत्याकाण्ड’ कहिले भयो?
नेपालमा पहिलो निर्वाचित प्रधानमन्त्री को थिए?
नेपालमा पहिलो महिला सभामुख को थिइन्?
राणा शासनको प्रारम्भ कसले गरे?
सती प्रथा उन्मूलन गर्ने राणा प्रधानमन्त्री को थिए?
‘शहीद दिवस’ नेपालमा कुन मितिमा मनाइन्छ ?
माओवादी ‘जनयुद्ध’ औपचारिक रूपमा कहिले सुरु भयो?
नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री को हुन्?
“जनताको बहुदलीय जनवाद” (J.B.M.J.) को नीति/दर्शन प्रस्तुत गर्ने नेता को हुन्?
टङ्कप्रसाद आचार्य कुन संगठनसँग जोडिन्छन्?
सात दल र माओवादीबीचको ‘१२ बुँदे समझदारी’ कहिले भयो?
प्रजातन्त्रका तीन आधारस्तम्भ (Separation of Powers) कुन–कुन हुन्?
नेपालको संविधानले संघीय र प्रादेशिक संसदमा महिलाको प्रतिनिधित्व न्यूनतम कति सुनिश्चित गर्ने व्यवस्था गरेको छ?
पहिलो आम निर्वाचनले कुन सदनका सदस्य चयन गर्यो?
पहिलो आम निर्वाचनपछि नेपालको पहिलो महिला मन्त्री (उप–मन्त्री) को नियुक्त भइन्?
लोकतन्त्रपछिको पहिलो राष्ट्रिय स्तरको निर्वाचन कुन थियो?
२०७९ (२०२२) को प्रतिनिधि सभा निर्वाचनपछि पहिलो प्रधानमन्त्री को बने?