नेपालमा शिक्षा कसरी बदलियो? खेलमा उत्तर खोज्नुहोस्!

👤 Asmita Bhandari

नेपालमा शिक्षाको विकास प्राचीन गुरुकुल प्रणालीदेखि आधुनिक डिजिटल शिक्षासम्म पुगेको छ। प्राचीन समयमा मौखिक शिक्षाबाट सुरु भएको शिक्षा प्रणाली अहिले प्राविधिक, वैज्ञानिक र व्यावहारिक ज्ञानमा केन्द्रित भएको छ। शिक्षा ऐन, विश्वविद्यालयहरू, र नयाँ शैक्षिक नीतिहरूले नेपालको शिक्षालाई विश्वस्तरीय बनाउँदै लगेका छन्।

नेपालमा पहिलो आधुनिक विद्यालय "दरबार हाई स्कूल" स्थापना भएको वर्ष कुन हो?

दरबार हाई स्कूल कसको पालामा स्थापना भएको हो?

वि.सं. २००७ सालको क्रान्तिपछि शिक्षामा आएको ठूलो परिवर्तन के थियो?

नेपालकै पहिलो विश्वविद्यालय कुन हो?

नेपालमा आधारभूत शिक्षा कुन कक्षासम्म मानिन्छ?

SEE (Secondary Education Exam) हाल कुन कक्षामा हुने गर्दछ?

नेपालमा माध्यमिक तह शिक्षा हाल कुन कक्षासम्म हुन्छ?

नेपालमा शिक्षाको जिम्मेवारी हाल कसको हुन्छ?

नेपालमा पहिलो प्राविधिक विद्यालय कुन हो?

नेपालमा “Open School Programme” सुरु गर्ने उद्देश्य के थियो?

नेपालमा पहिलो महिला विद्यालय खोल्ने प्रयास कसले गरेका थिए?